Jan 3, 2016

हे दैब.....(with Lyrics) - देशको पछिल्लो अवस्था फिचर गरेको एउटा पृथक भिडियो

शब्द > श्रेष्ठ समनश्री
स्वर/संगीत > कमल रसाइली 
प्रोड्युसर> डाइमण्ड थापा 

चर्केको छाती भित्र भत्किदै दुख्छ मुटु।
भक्कानिदै आँखाहरुमा अनायासै बग्छ आँशु। 
हे दैब,,,,,,,,,,,,