रंग लिएर मनमा उमंगको तुफान लिएर ।
उदाई दिनु मुहारमा सुनौलो बिहान लिएर ।
पर्खेर बसेको छ कोहि केहि खोसिए जसरी,
आउंदा आउनु ओठमा मिठो मुस्कान लिएर ।
.
उदाई दिनु मुहारमा सुनौलो बिहान लिएर ।
पर्खेर बसेको छ कोहि केहि खोसिए जसरी,
आउंदा आउनु ओठमा मिठो मुस्कान लिएर ।
.